दशैमा मासु खादा केके कुरामा ध्यान दिने ? डा. प्रकाशका प्रष्ट कुरा

दमक/

दशै भन्ने बित्तिकै धेरैको मानमा आइहाल्ने परिकार हो मासु । विभिन्न स्वादमा तयार पारेर मासु नेपालीहरुले अत्याधीक मात्रामा प्रयोग गर्ने गर्छन । अधिकांशले घरमै विभिन्न मासुजन्य पशुहरुको बथ गरेर मासु खाने गरेका छन् भने घरमै नकाट्नेहरुले बजारबाट वा छिमेकीबाट किनेर ल्याएर भए पनि मासु खाने गरेका छन् । ।

नेपालीलाई मिठो खाने भन्ने बित्तकै मासु खान पर्छ भन्ने सोचका कारण पनि दशैको समयमा घरमा आउने पाहुनालाई मिठो परिकार खुवाउनका मासुको प्रयोग गर्ने गरिएको हो ।

तर मासु खादा काटिसकेपछि तत्कालै फ्रिजमा हाल्न सुझाव दिनु हुन्छ दमक स्थित आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाश शर्मा

उहाँका अनुसार रगत मिसिएको मासु स्वास्थ्यकालागि हानिकारक छ । रगत रहित फ्रीजमा राखीएको मासु मात्रै सेवन गर्न उहाँले सुझाव दिनु भएको छ ।

हेरौ डा. शर्मासँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो ।

(भिडियोमा हेरौ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको