दमकमा खुल्यो गणेश आईफोन सेण्टर

 

दमक/

आईफोन कम्पनीका मोवाईल तथा अन्य ग्याजेडहरुको बिक्रि गर्न भन्दै दमक ६ स्थित बेलडाँगी रोडमा गणेश आईफोन सेण्टर खुलेको छ ।

यसको विधिवत रुपमा सोमबार उद्धघाटन गरिएको हो । करिव २० लाख रुपैँयाको लगानी गरेर दमकका दिपेश श्रेष्ठले यसको सञ्चालन गर्नु भएको हो ।

२६ वर्षे श्रेष्ठले ग्याजेटको क्षेत्रमा फरक ढंगले व्यवसाय गर्ने लक्ष्य राखेर यो व्यवसाय गर्न थालेको प्रतिकृया दिनु भएको छ ।

यहाँ आईफोनका साथै इन्ड्रोईडका बिभिन्न कम्पनीका मोवाईलहरु पाइनुका साथै सबै प्रकारका मोवाईलहरुको दक्ष जनशक्तिद्धारा मर्मत समेत गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

आम उपभोक्ताको मागलाई मद्यजनर गरेर यो पसलले अनलाईन मार्फत पनि आफ्ना सामान बिक्रि गरीरहेको छ भने देशभर होम डेलीभरीको समेत सुविधा दिएको छ ।

नयाँ पुस्ताहरुमा ग्याजेडहरुको प्रयोग बढिहेकोले ग्राहकको रुचि र चाह अनुसारका सबै सामान उपलब्ध गराइएको श्रेष्ठको भनाई छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य