‘सडक किनारमा राखेर व्यापार गर्नेहरुमा पनि बिमाको पहुँच पुग्दैछ’

दमक/
झण्डै डेढ दशक भयो भरत दुलाल बिमाको क्षेत्रमा काम गर्नु भएको । यो अवधिमा उहाँले बिभिन्न कम्पनीमा काम गर्नु भयो । बिमाको बारेमा धेर थोर सिक्दै हुनुहुन्छ । ‘क्लाइण्ड कन्भिन्सीङ पावर’ प्रखर भएका करण छोटो अवधीमै उहाँले प्रगतीको फड्को पनि मारीरहनु भएको छ ।

 

अहिले सम्म उहाँले जतिमा काम गर्नु भयो त्यो भन्दा धेरै मज्जा चाहि अहिले माईक्रो बिमा कम्पनीमा काम गर्न आएको उहाँले उज्यालो खवरको स्टुडियोमा आएर आफ्नो बिमा अनुभव सुनाउनु भयो ।

जेनेरल बिमा र माईक्रो बिमामा धेरै फरक रहेको बताउँदै उहाँ भन्नु हुन्छ ‘माईक्रो बिमामा सरकारले तोकेको अधिकतम ५० लाखको सिमा निर्धारणनै यसको खास विषेशसता रह्यो ।

 

प्रोटेक्टीभ माईक्रो इन्स्योरेरन्स लि. उर्लाबारीको शाखा प्रमुखको रुपमा कार्यरत दुलालले भन्नु भयो यहाँ सामान्य भन्दा सामान्य व्यवसायीहरुले पनि आफ्नो लगानीको बिमा गर्न पाउने रहेछन् । १ लाख देखी ५० लाख सम्मका सबै खाले व्यापारीको व्यापारीक सम्पत्तीको बिमा गर्न पाउँदा बिमा अव चाहि तल्लो तहका नागरीकमा पनि पुगेको महसुस भएको छ ।’ उहाँले बताउनु भयो ।

यसमा प्रमियम दर समेत अन्य भन्दा आदा भन्दा कम रहेकोले माईक्रो बिमा प्रतिको आकर्षण बढ्दै गएको उहाँको भनाई छ ।

 

न्यूनतम प्रिमीयमकै कारण ठेला तथा सडकको किनारमा पसल फिजाएर बस्ने साना व्यापारीको पनि व्यवसायीक सुरक्षामा हुने भएकोले यो बिमा सबैकालागी सहज हुने छ । दुलालले संवादका क्रममा बताउनु भयो ।

दुलालसँगको संवादको भिडियो यहाँ हेर्न सकिने छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ