ढुकुरपानी मावीसग संवाद

नगरकै उत्कृष्ट विद्यालय बनेको ढुकुरपानीलाई प्रश्न, यसलाई कसरी थाती राख्नु हुन्छ ?

दमक/ दमक नगरपालिकाले नगरमा रहेका २१ वटा सामुदायीक विद्यालय मध्ये छनौट गरी दमक ३ मा रहेको ढुकुरपानी माविलाई उत्कृष्ट विद्यालयको रुपमा पुरस्किृत गर्यो ।

गत आईतर नगरपालिकाले शिक्षा समितीले तयार पारेको उत्कृष्ट विद्यालय तथा शिक्षक प्रोत्साहन मापदण्ड २०८१ अनुसार तयार पारिएको सुचकका आधारमा नगद १ लाख २५ हजार सहित सम्मान गरेको थियो । त्यस्ता केके मापदण्ड ढुकुरपानीले पुरा गर्यो ? र नगरकै उत्कृष्ट विद्यालय बन्यो ? उज्यालो खवर यो बारेमा बुझ्न विद्यालयमै पुग्यो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलाई उहाँकै कार्यकक्षमा भेटेपछि प्रश्न गरियो ढुकुरपानी माविमा त्यस्ता केके छन् ? जुन अन्त छैनन र यो विद्यालयनै उत्कृष्ट बन्न सक्यो ?

प्रधानाध्यापक भण्डारीले भन्नु भयो ‘हामीसग भएको भैतीक पूर्वाधा, परिक्षामा आएको नतिजा र त्यसले पारेको प्रभाव, यहाँ रहेका अन्य प्रविधि र संरचना साथै व्यवस्थापकीय र प्रशाषनीक रुपमा हामी अव्वल कहल्यौ र उत्कृष्ट भयौ । ’

भण्डारीसग गरीएको संवादको पुरा भिडियो तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ