एस इ इ टपरको अनुभव

एस इ इ टपर बस्नेतको अनुभव‘पढ्दा विषयलाई घटना सम्झेर कल्पना गर्नुस,आफै याद हुन्छ’

दमक/ भर्खरै सार्वजनिक भएको एस इ इ परिक्षामा टपर रहेकी झापाकी कुशीका बस्नेतले आफ्नो परिक्षाको तयारीका बारेमा सार्वजनिक गर्नु भएको छ ।

उज्यालो खवरसग संक्षीप्त संवाद गर्दै बस्नेतले भन्नु भयो ‘कुनैपनि किताव पढ्दा अक्षरसगै घटनाको कल्पना गर्नुहोस त्यो कहिलै बिर्सिदैन । ’ आफुले पनि परिक्षाको तयारी गर्दा सोहि अनुसारनै तयारी गरेकोले परिक्षामा लेखन सहज भएको उहाँको प्रतिकृया छ ।

एस इ इ परिक्षामा ४ जिपिए ल्याएर टप बनेकी बस्नेत सुरुदेखीनै यो लक्ष्यमा पुग्न मिहनत गरेको बताउनु भयो । उहाँले आफ्नो मिहनतमा परिवार, विद्यालय, साथीहरुले समेत सकरात्मक उर्जा दिएका कारण आफुले सफलता हासील गरेको बताउनु भयो ।

उहाँ दमक ७ मा रहेको सिदार्थ अग्रेजी माद्यमिक विद्यालयमा अध्ययन गर्नु हुन्थ्यो । नेपालमै बसेर डाक्टर पढि यहीनै सेवा गर्ने आफ्नो उद्धेस्य रहेको पनि उहाँले सुनाउनु भयो ।

उहाँसगको भिडियो संवाद तलको लिंकमा राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु