अन्तरविद्यालय फुटबलमा रेडस्टार फाइनलमा प्रवेश

विराटनगर, पुस ५
मोरङको विराटनगर जारी अन्तरविद्यालय नक आउट फुटबल प्रतियोगितामा अन्तर्गत आजको खेलबाट जिल्लाकोे पथरी शनिश्चरेस्थित रेडस्टार अंग्रेजी मावि फाइनलमा प्रवेश गरेको छ ।

 

आज मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयोजित अन्तर विद्यालय (कक्षा ११ र १२) नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलबाट रेडस्टार फुटबल टिम फाइनलमा प्रवेश गरेको हो ।

 

प्रतियोगिता अन्तर्गत आजको सेमिफाइनल खेलमा ब्राईट फ्युचर बोर्डिङ स्कुल सुन्दरहरैंचालाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको रेडस्टार निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिना जानकारी दिनुभयो । आजको खेलको “म्यान अफ दि म्याच“ कक्षा १२ का विद्यार्थी सोनाम गुरुङ घोषित भएको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप