मजदुरलाई नछुने मजदुर दिवस

जसलाई श्रमlक दिवसले छुँदै छाेएन, भन्छन् ‘विदा बसेको ज्याला पाइँदैन भरे के खानु ?’

उहाँ भन्नु हुन्छ ‘ काम गरेन भने खान पाइदैन । नेताको भाषण सुनेर के गर्नु?

दमक, १८, बैशाख–   आज देश विदेशमा भव्य कार्यक्रम गरी १३६ औ अन्तराष्ट्रिय श्रमीक दिवस मनाइएको छ । विभिन्न ठाउँमा चर्का नारा लगाउँदै दिवस मनाइएपनि वास्तवीक श्रमिकलाई भने यो दिवसले छुदै छुएन ।

दमक ५ स्थित ट्राफिक भवनको पश्चिम तर्फ सडकको किनारमा टुसुक्क बसेर बालुवा चालीरहेको अवस्थामा निलम साहा भेटिनु भयो ।

आज श्रमीक दिवस भएको भएपनि उहाँलाई यो दिवसले छुदै छुएन । उहाँलाई श्रमिक दिवस भन्ने पनि थाह छैन । आफ्‌नो अधिकार के हो र कसरी सुरक्षीत गर्नु पर्छ भन्ने पनि थाह छैन ।

यस्तै विष्णु दासले पनि श्रमिक दिवसका दिन बिदा पाउनु भएन । कहिले कहि नेताहरुले श्रमिक दिवस । श्रमिक अधिकार भन्दै भाषण गरेको सुनेको बताउनु हुने उहाँलाई श्रमिक दिवस के हो भन्ने थाह छैन । उहाँ भन्नु हुन्छ ‘ काम गरेन भने खान पाइदैन । नेताको भाषण सुनेर के गर्नु?

 

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिएको भएपनि खास श्रमिकहरु आज पनि काममै देखिए ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा तय गरिएको भएपनि अहिले ८ घण्टा मात्रै काम गरेर कोहि पनि श्रमीकले पर्याप्त ज्याला नपाएका कारण यो सबैमा लागु समेत भएको छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,