दमक अस्पतालको स्तरन्नाेति

दमकमा ३ सय शैय्याकाे सरकारी अस्पताल र मेडिकल कलेज बन्ने ( भिडिओ रिपोर्ट )

अहिले दमक अस्पतालमा दैनिक एक हजारको हाराहारीमा बिरामीहरुले ओपिडि सेवा लिनु हुन्छ । यसको व्यवस्थापन अझै प्रभावकारी भइरहेको छैन ।

दमक , २७ बैशाख |  दमक अस्पताललाई जिल्ला स्तरको बनाउने भनेर खुव चर्चा गरिन्थ्यो । यहाँको सेवा सुविधा र सेवाग्राहीको चाप जिल्ला स्थित मेची अञ्चल अस्पताल भन्दा पनि बढि नै छ । तर यो अस्पतालको स्विकृती १५ शैयाको मात्रै छ । अर्थात नगर अस्पताल मात्रै ।

त्यसैले यो अस्पतालको सेवा सुविधा बिस्तार गर्न सघं र प्रदेशबाट सहयोग ल्याउन मिलेन । त्यसैले अव दमकमा ३ सय शैयाको सुविधायूक्त अस्पताल बनाउने भन्दै जग्गा खोजबिनको काम सुरु भएको छ ।

यसस अघी दमक नगरपालिकाका जनप्रतिनिधीहरु प्रधानमन्त्री केपि शर्मा ओलीलाई अस्पतालको स्तरउन्त्तीको योजना लिएर पुगेका थीए । सरकारी मेडिकल कलेज सहित सञ्चालन गर्ने योजना प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेपछि प्रधानमन्त्री ओलीले आगामी आर्थीक वर्षको बजेटमा कार्यक्रम राख्ने आश्वाषन दिनु भयो । सो आस्वाषन बोकेर जनप्रतिनिधी दमक फर्कीए ।

 

 

अहिले दमक अस्पतालमा दैनिक एक हजारको हाराहारीमा बिरामीहरुले ओपिडि सेवा लिनु हुन्छ । यसको व्यवस्थापन अझै प्रभावकारी भइरहेको छैन ।

यसलाई थप प्रभावकारी बनाएर जनमैत्री बनाउनु भन्दा पनि ३ सय सैयाको अस्पताल बनाउने योजना कसरी अघी बढ्यो भनेर हामीले दमक नगरपापिलकाका प्रवक्ता धर्मप्रसाद दाहाल दिपेशलाई प्रश्न गरेका छौ । उहाँसगको संवादको भिडियोको लिंक तल राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु

नामावली सार्वजनिक, मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान

दोस्रो चरणको मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित