जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

दमक २१ कार्तिक । जेन जी आन्दोलनका क्रममा सबैभन्दा बढि क्षती र असर कहि भएको छ भने त्यो हो नेकपा एमाले । भौतीक क्षती, नेता तथा नेतृत्वको घरहरुमा आगाजानी सबैभन्दा बढि नेकपा एमालेमै भयो ।

 

सरकारको नेतृत्व एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्नु भएको थियो । जसका कारण त्यसबेला आन्दोलनकारीको आक्रोस एमाले र सत्ताको नेतृत्वमा हुनु स्वभावीक नै थियो । तर जेनजी यूवाहरुले त्यसबेला के माग राखेका थीए र त्यसको सुनुनवाई कसरी हुन सक्छ ? भन्नेबारेमा अहिले तहगत रुपमा बिभिन्न जेन जी यूवाहरुसग भेट गर्ने र जेनजीको भावना बुझ्‌ने काम निरन्तर गरीरहिएको नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्कीले जानकारी दिनुभयो ।

 

उज्यालो खवरले जेनजीको भावनालाई तपाईहरु कसरी बुझीरहनु भएको छ भनेर सोधेको प्रश्नमा उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ । ’ उहाँले अवको स्थितीमा जेनजीका भावनालाई कसरी अटाउने र त्यसलाई संवोधन गरेर जाने भन्नेबारेमा समिक्षा साथै संकल्प समेत तयार भइरहेको उहाँले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले