२७ पुस, काठमाडौं । नेपाली कांग्रसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्व उद्घाटन समारोह सुरु भएको छ।
समारोहमा महामन्त्री गगनकुमार थापा, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनील शर्मालगायत नेताहरू पनि उद्घान समारोहमा पुग्नु भएको छ ।









