काठमाडौँ,२७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार अपराह्न ४ बजेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाम दर्ता गर्ने क्रम धमाधम चलिरहेको स्रोतले जनाएको छ । अझै दर्ता गर्ने क्रम जारी रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले लाइनमा अझै ४०० जना भन्दा बढी रहेको दाबी समेत गरेका छन् ।

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो
रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी








