पाँचथर,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त हुनुन्छ । हिजोसम्म झापामा रहनु भएको उहाँ आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त हुनुन्थ्यो ।
अहिले उहाँ पाँचथर पुग्नु भएको छ । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुग्नु भएको हो। शाहले झापा–५ मा उम्मेदवारी दिनु भएको छ ।

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग








