एमालेको टोल टोलमा चुनावी योजना बन्दै

दमक २० माघ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको दमक नगरपालिका वडा नम्बर ९ अन्र्तगत ७ नम्बर टोलको बिस्तारित बैठक आज सम्पन्न भएको छ । पार्टीका टोल कमिटीका अध्यक्ष काजिमान घिमिरेको अध्यक्षतामा भएको बैठकले निर्वाचनमा पार्टीलाई बिजयी गराउन योजना निर्माणको छलफल भएको जनाइएको छ ।

 

योजना बैठकमा भूगोलमा रहनु भएका सबै उपल्लो कमिटीमा आवद्ध नेतृत्व समेत सहभागी रहनुभएको छ । बैठकबाट तत्काल टोलमा आवश्यक समस्या तथा समाधानका बिषयमा छलफल भएको जनाइएको छ । नेकपा एमाले वर्डा ९ को वडा कमिटीका सचिव बालचन्द्र कार्कीका अनुसार कार्यक्रम बैठकमा पार्टीको प्रदेश कमिटी सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी नै पार्टीका जिल्ला कमिटी सदस्य तथा वार्डा ९ का इञ्चार्ज दुर्गा काफ्ले वडा कमिटिीमा आवद्ध गरी करिव ७० जनाभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।