धिमाल जातीको इतिहाँस बुझाउने यो संग्राहलय, जहाँ जीवन र जगत बुझ्न सकिन्छ

दमक, २८ माग । धिमालको जन्मपछिको संस्कार, वयस्क भएपछि उसले अपनाउने पेषा । त्यो पेषासँगै जोडीएको सस्कार, आफ्नो सस्कृती संरक्षण गर्न मनाइने पर्व, पारिवारीक रहन सहन । खेती, व्यापार, मेला तथा मनोरञ्जन । विवाह, घर परिवार जिम्मेवारी र दायीत्व । धिमाल जातीमा कस्तो हुन्छ भनेर जीवन चक्रझै स्पष्ट बनाएर राखीएको दमक ९ चरकपारामा । सानो क्षेत्रमा समग्र धिमाल जातीको जीवन चक्र बुझाउने गरीको यहाँ सग्राहलयनै बनेको छ । यो संग्राहलय बनेपछि अहिलेका नयाँ पुस्ताले पनि हामी को हौ ? हामीले के गर्नु पर्छ ? पुर्खाले के गरेका थीए ? हाम्रो सस्कार र सस्कृती के हो भन्नेबरोमा स्पष्टसग बुझ्न सक्ने छ । यसबारेमा धिमाल जातीय विकास समितीका सचिव मनीराज धिमालसग संग्राहलयबारेमा गरेको यो छोटो कुराकानी सुनौ ।

 

धिमालको सस्कार र सस्कृती मात्रै नभएर इतिहास र पुस्ताबारे अध्ययन गर्न पनि यो ठाउँ निकै महत्वपूर्ण छ । धिमाल जातीलाई दमकमा प्रथम नागरीक भनेर सम्मान समेत गरिएको छ । यो समुदायको उत्थान, संरक्षण र सम्वर्धन गर्न राज्यले हरेक वर्ष करोडौ रकम पनि खर्च गर्दै आइरहेको छ । खासगरी बढि मात्रामा जात्री तथा पुजा गर्नमा इच्छुक यो समुदायकालागी आवश्यक पर्ने ग्रामथान व्यवस्थापन देखी लिएर पुजा घर अनी अन्य बिभिन्न सिपमुलक काम र कार्यक्रम पनि सञ्चालन हुदै आएको छ । यसबाट समुदायको शशक्तिकरणमा योगदान पुगीरहेको यस समुदायका अगुवाहरुको भनाई छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै