रतुवामाई,२९ माघ। रतुवामाई नगरपालिकामा थालनी गरिएको कोशी प्रदेशकै पहिलो राष्टिय झण्डाको स्तम्भको निर्माण कार्य पुरा भएको छ । स्थानिय सचेत यूवा समुहले श्रमदान मार्फत तयार गरिएको उक्त झण्डाको उचाई ६ फिट रहेको छ , झण्डा समुद्घाटन भएसंगै टिकटक बनाउने र सेल्फी खिच्न बटुवाहरु उक्क्त स्थानमा रोकिन थालेका छन । सोही गाउँमा यस अघि नै श्रमदान मार्फत नै जेन्जी विश्रामस्थल निर्माण भईसकेको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








