साहित्य कला सङ्गमको रचना वाचन कार्यक्रम सम्पन्न

दमक,२ फागुन । साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५९ ओै श्रृङ्खला शुक्रवार एक कर्यक्रमका बिच सम्पन्न गरेको छ । कवि तथा साहित्यकार प्रा डा. बद्रि बिशाल पोख्रेल को प्रमुख आतिथ्थतामा भएको उक्त कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारी, दमक प्रज्ञाका पुर्व अध्यक्ष हेमनाथ अधिकारी प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल,प्रतिभा निकेतनका बर्तमान अध्यक्ष कमलराज भट्टराई लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा दुई दर्जन भन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्नेहरुमा साहित्यकला सङ्गमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले , चन्दा गड्तौला ,महासचिव ओमप्रसाद खनाल ,सचिव बिरेन्द्र खड्का,सहसचिव मेघनाथ बन्धु,कोषाध्यक्ष नेत्र अधिकारी ,सदस्यहरु रामकुमार उपाध्याय,बिबेक दुलाल क्षेत्री लगायत स्रष्टाहरु जीवनहरि शर्मा, नारायण प्रसाद शर्मा, अम्बिका प्रसाद सापकोटा, गोपाल प्रसाद दहाल, किशोर खनाल,पदमप्रसाद ओली ,त्रिलोचन रेग्मी, खड्ग बहादुर खड्का , रामप्रसाद पौडेल, यादवप्रसाद नेपाल, यज्ञप्राद भट्टराई,लिलाङ्स भण्डारी, बुनु चेम्जोङ , शान्तप्रसाद भट्टराई, गीता कुवर, तारा निरौला रहेका छन ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल

नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना,

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको