झापा,१९ फागुन । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागू भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अवधिमा मत माग्ने तथा अन्य राजनीतिक गतिविधि गर्न नपाइँने भएको छ। यसैबिच झापा–५ मा मौन अवधिको उल्लङ्घन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको जनाएको छ । चेकजाँच कडा बनाइएको छ भने शङ्कास्पद गतिविधिमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








