झापा,२१ फागुन। झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको जनाइएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले शान्तिपूर्ण ढंगले मतदान जारी रहेको छ ।
यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाह लगायत उम्मेदवार रहनु भएको छ।









