झापा ५ कांग्रेस माओवादी भन्दा श्रम सस्कृतl अग्रस्थानमा

दमक, २२ फागुन | झापाको क्षेत्र नं ५ मा बालेन साहले आफ्नो अग्रता निकै अगाडीका साथ अग्र स्थानम कायम रहनुभएको छ ।

पछिल्लो विवरण अनुसार बालेनले ५ हजार २ सय ५४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । यस्तै नेकपा एमालेले अध्यक्ष केपि शर्मा ओलीले आफ्‌नो मतान्तार घटाउन सक्नु भएको छैन ।

ओलीले अहिलेसम्म १ हजार २ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

कुल ७ हजार ६ सय ५१ मत गणना हुदा नेपाली काग्रेसकी मन्दरा चिमरीया पौलेले १८५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै श्रम सस्कृत पार्टीले तेस्रो स्थान हासिल गर्दै ३२५ मत प्राप्त गरेको छ ।

नेकपाका रञ्जीत राईले १२९ मत सहित पछ्याइरहनु भएको छ । उता हिन्दु राष्ट्र र राजतन्त्रको वकलत गरीरहेको राप्रपाले भने अहिले सम्म १११ मत मात्रै प्राप्त गरेको छ ।

यहाँ१ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेकोमा हिजो भएको मतदानमा १ लाख ६ हजार ३ सय ७२ मतदाताले मतदान गरेका छन् ।

 

यहाँ झापाको दमक र गौरादह नगरपालिकाको ८ वटा वार्ड, कमल र गौरीगञ्ज गाउँपालिकाको ५ वटा वार्डहरु गरी कुल २९ वटा वार्डहरु पर्दछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा