काठमाडौं,१९ चैत । यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।
यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी भएका छन् ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै
दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम








