भिर पाखामा लोपिँदै परम्परागत मौरी घार

बाजुरा ,२२ चैत ।  बाजुराका भिर पाखामा परम्परागत शैलीमा राखिने मौरी घार (स्थानीय भाषामा ‘घाडा’) लोप हुने अवस्थामा पुगेका छन्। वनजंगल नजिक राखिने यी घारले मौरीलाई छिटो मह उत्पादन गर्न सहयोग गर्थे।

पहिले व्यापक रूपमा प्रयोग हुने यी घार अहिले भने कम देखिन थालेका छन्। आधुनिक टिनका घार प्रयोग बढेसँगै परम्परागत मौरी पालन घट्दै गएको हो।

बाजुराका ९ वटै स्थानीय तहका विभिन्न भेगमा यस्ता घार राख्ने चलन भए पनि अहिले विरलै मात्र देख्न पाइन्छ। चिसो तथा वनस्पतिले भरिपूर्ण पाखो क्षेत्रमा मौरी पालन उपयुक्त मानिन्छ।

आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत मौरी घार संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हेटौँडामा हतियार प्रहार गरी घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर,१९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ

प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको

विद्युत् सर्ट हुँदा झापामा एउटा घर पूर्ण रूपमा जलेर नष्ट, कति भयो क्षति ?

दमक,१९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार

मन्त्री केन्द्रित बजेटप्रति सत्ता पक्षकै सांसद असन्तुष्ट

विराटनगर,१९ असार । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि

साम्पाङद्वारा दार्चुलामा ८५ दिनमै बनेको झोलुङ्गे पुल उद्घाटन

काठमाडौं,१९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किनु भएको छ ।

सुनको मूल्यमा वृद्धि ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं ,१९ असार।नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २