सर्वसुलभमा गुणस्तरीय शिक्षा प्रदान गर्दै मंगलमय मावी

दमक, २६ चैत । सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ हुन्छ र? भन्ने प्रश्न केही अभिभावकहरुमा आउन सक्छ । तर यो प्रश्न हैन भ्रम हो भन्ने कुरा चिरिरहेको छ झापाको कमल गाउपालिका ५ मा रहेको मंगलमय माविले ।

यहाँ विद्यार्थीलाई प्रबिधि सहित प्राविधिक शिक्षा मात्र दिइदैन उनिहरुमा सीप र दक्षता समेत बढाउने गरिको शिक्षा समेत प्रदान गरिरहिएको यस बिद्यालयका प्रधानाध्यापक मोहन बगालेले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “ यहाँ विद्यार्थीलाई किताव्रे ज्ञान मात्र हैन, अतिरिक्त कृयाकलाप, विद्यार्थीको रुचि अनुसारका सीप र अन्य कार्यक्रम समेत यहाँ सिकाइन्छ त दक्ष जनशक्ति तयार पारिन्छ । “

 

यो बिद्यालयले नयाँ शैक्षिक सत्रकालागी समेत भर्ना खुल्ला गर्ने भएको छ । आधुनिक र समयानुकूल शिक्षा प्रदान गर्ने उदेश्य राखेर नेपाल सरकारले तोकेको नियम परिधिभित्र रहि भर्ना खुलाउने र अध्यापन गराउने बिद्यालयले जनाएको छ । यस बिद्यालयले बुधबार शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण समेत गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकबाट क्यान्सर पीडित महिला बेपत्ता , देख्नेले तुरुन्तै खबर गरौ

दमक | १९ असार । झापाको दमक नगरपालिका–१, कुमाल चोकबाट एक क्यान्सर पीडित महिला हराएकी छन्। परिवारले उहाँको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा