साहित्यकार ओम खनालको “मनको फित्कौली “ मुक्तक सङ्ग्रह लोकार्पण

दमक,२८ चैत्र । साहित्य कला सङ्गम दमकको आयोजनामा कवि , साहित्यकार तथा मुक्तककार ओमप्रसाद खनालको मुक्तक सङग्रह “मनको फित्कौली“ एक समारोहका बिच लोकार्पण भएको छ ।

 

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका बरिष्ट साहित्यकार डा.गोपाल प्रसाद भण्डारीको प्रमुख अथितिथ्यतामा भएको उक्त कार्यक्रममा,साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे , पुर्व महासचिव दिपक सुवेदी,मिक्लाजुङ साहित्य समाजका मोरङ्गका अध्यक्ष ईन्द्र प्रसाद धिमीरे , कृतिकार ओमप्रसाद खनाल,भारत आसामका सहित्यकारहरु रामप्रसाद दहाल र अनुप शर्मा ,शैक्षिक व्यक्तित्वहरु लिलानाथ खनाल र शेषकुमार निरौला , कृतिकारकी जीवन सङ्गिनी तुलसा खनाल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

 

लोकार्पण भएको उक्त मुक्तक सङग्रहलाई साहित्यकार शिशिर भट्टराईले समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा कृतिकार खनालले मुक्तक सङ्ग्रह प्रकाशन गर्दाका अनुभवहरु प्रकाश पारेका थिए ।

 

कार्यक्रममा साहित्यकारहरु बिबेक दुलाल क्षेत्री,रामप्रसाद उपाध्याय, रिता पोख्रेल,मेधनाथ बन्धु,ओमप्रकाश गौतम,दिपक सुवेदी,चन्द्र सम्वाहाम्फे,भगवती दवाडी, गणेश गौतम,लगायतले रचना वाचन गरेका थिए ।कार्यक्रममा साहित्यकारहरु पुस्ता राई,अनुप बैरागी,किशोर खनाल,प्रेम बहादुर बस्नेत,नेत्रप्रसाद दहाल,गोपाल दहाल,खड्ग बहादुर खड्का,पदमप्रसाद ओली लगायतको उपस्थिति रहेको थियो ।

 

दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान समेत गरिएको छ । साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त
कार्यक्रम साहित्य कला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्गमका सचिव बिरेन्द्र खड्काले गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा