सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सरकारको निर्देशन

काठमाडौँ,५ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

तर गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय जेनजी नगरिकद्धारा आयल निगमलाई २४ घण्टे अल्टिमेटमको चेतावनी

काठमाडौं,५ वैशाख । राष्ट्रिय जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो राय तथा सुझाव

काठमाडौं,५ वैशाख । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख

बालुवाटारबासीले गराए निशुल्क दाँत र आँखाको परिक्षण

दमक, ५ वैशाख। काठमाडौमा जस्तै दमकमापनी बालुवाटार भन्ने ठाउँ छ । जुन बालुवाटार सरकारी जग्गा किर्ते गरि ब्यक्तिको नाममा सारेको भन्दै देशभर चर्चामा समेत छ

सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सरकारको निर्देशन

काठमाडौँ,५ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं,५ वैशाख। इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ