मन्त्रालयको निर्देशन

सरकारी कार्यक्रम अब कार्यालयभित्रै मात्र

काठमाडौं,१४ वैशाख। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो ।
महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारी कार्यक्रम अब कार्यालयभित्रै मात्र

काठमाडौं,१४ वैशाख। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ

सरकारको नीति हरेक नागरिकको घरसम्म पुग्ने सभापति लामिछानेको दाबी

काठमाडौं,१४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताउनु भएको छ। लामिछानेले नेताको रूपमा

विवादपछि सशस्त्रका डीएसपी हमाल बाहिनी तानिए

सिरहा,१४ वैशाख ।सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक(डीएसपी)विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता

बहुदलीय प्रणाली र राष्ट्रिय एकतामा पूर्वराष्ट्रपतिको जोड

काठमाडौं,१४ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिनु भएको छ ।

मुख्यमन्त्री र मन्त्री मौन बसेको भन्दै गगन थापालाई खुल्ला पत्र

जनकपुर,१४ वैशाख । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले नेपाली कांग्रेसका सभापति गगन थापाका निम्ति खुल्ला पत्र सार्वजनिक गर्नु भएको छ। सोमबार जनकपुरधाम

जाजरकोटमा विद्यालयको बदमासी: विद्यार्थीको हातमा प्रवेशपत्र होइन, आँसु

जाजरकोट, १५ वैशाख । विद्यालय प्रशासनको गम्भीर लापरवाही र गैरजिम्मेवारीका कारण जाजरकोटको एक माध्यमिक विद्यालयका विद्यार्थीहरू कक्षा १२ को राष्ट्रिय परीक्षा दिनबाट वञ्चित भएका छन्