काठमाडौँ,२४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गर्नु भएको छ । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनु भएको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराउनु भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त
काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु








