सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ ।
यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने तस्बिर खिच्ने कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

 पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर, पोखरा विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड भ्रष्टाचार

काठमाडौं,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वअर्थमन्त्री

नियम मिच्ने ट्रेकिङ एजेन्सीलाई कारबाही गरिने चेतावनी

काठमाडौं,२४ वैशाख । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः

सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा

घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना

नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं,२४ वैशाख । नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक