कोशी सरकारलाई राष्ट्रिय अपाङ्ग महासंघको ३७ बुँदे ज्ञापनपत्र

विराटनगर,२५ वैशाख।राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३÷०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।

ज्ञापनपत्रमा सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, स्रोत कक्षा, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ। महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने बताउनु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली चिया निर्यात ठप्प,तनावमा नेपालका चिया उद्योगीहरू

भारतले नेपालबाट निर्यात हुने तयारी चियामा नयाँ कानुनी प्रावधान लागू गरेपछि एक सातायता नेपाली चियाको भारत निर्यात ठप्प भएको छ। भारतीय चिया बोर्डले मे १

निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडरमा क्रिकेटर लोकेश बम नियुक्त

कैलाली,२५ वैशाख । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा

रौतहटमा खेलौना पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने युवक पक्राउ

रौतहट,२५ वैशाख । रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, २५ वैशाख । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित

विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं,२५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम

कोशी सरकारलाई राष्ट्रिय अपाङ्ग महासंघको ३७ बुँदे ज्ञापनपत्र

विराटनगर,२५ वैशाख।राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३÷०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री