दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौं,२७ वैशाख । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज (वैशाख २७) धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार, दिनको ११ः५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

यसअघि, यही वैशाख २४ गते धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लसुन किन्ने बेला यी कुरामा ध्यान दिनुहोस्

नेपाली भान्सामा मसला, प्याज, लसुन र टमाटरको विशेष महत्व हुन्छ । विशेषगरी अदुवा–लसुनको पेस्टले तरकारीको स्वाद अझ स्वादिष्ट बनाउँछ । तर आजकल बजारमा अत्यधिक सेतो

आधार शिविरमा भारतीय झन्डाको विवाद

काठमाडौं,२७ वैशाख । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा

सुनझोडामा कनीरहेको छ मोटरेवल पुल, ८५ प्रतिशत निर्माणको काम सकियो, ज्यानकै जोखिम मोलेर खोला तर्न बाध्य नागरिकलाई सहज हुने

उर्लाबारी, २७ वैशाख।  मोरङको उर्लाबारी नगरपालिका–३ र पथरीशनिश्चरे नगरपालिका–२ को सिमानामा पर्ने सुनझोडा खोलामा निर्माणाधीन मोटरेवल पुल अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

मोदीले समेत खुट्टा छोएका ती व्यक्ति को थिए ?

पश्चिम बंगालमा भारतीय जनता पार्टीको नयाँ सरकारको शपथग्रहण समारोहमा प्रधानमन्त्री ल्बचभलमचब ःयमष् ले एक वृद्ध कार्यकर्ताको खुट्टा छोएको दृश्य निकै चर्चामा आएको थियो।   मोदीले

कर्मचारी ट्रेड युनियनहरू खारेज पछि, कर्मचारी संगठनहरू सामान सार्ने तयारीमा

काठमान्डौं,२७ वैशाख । बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत देशभरका निजामती, स्वास्थ्य सेवा तथा संसद सेवा अन्तर्गतका कर्मचारी ट्रेड युनियनहरू खारेज गरेपछि ती युनियनहरूले वर्षौंदेखि प्रयोग

ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स खारेजीको प्रक्रिया सुरु

काठमाडौं,२७ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनाले ३१ वटा सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाउनु