खानेपानी मन्त्रालयलाई सांसद दुलालको प्रश्नः‘गठन आदेश कहिले सम्म रोक्ने?’

काठमाडौं,२९ वैशाख । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएपनि गठन आदेश नबन्दा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।
उहाँले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गर्नु भयो।

उहाँले भन्नु भयो,‘मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चाल गर्न बजेट विनियोजन भएको छ । गठन आदेश नभएको कारण कार्यान्वयन हुन सकेको छैन् । खानेपानी मन्त्रालयमा गठन आदेश कहिलेसम्म रोकिएर बस्ने हो ?’ साथै बन्देउ–सडकखण्ड झण्डै एक दशकदेखि जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकको ठेक्का चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सरकारसँग माग गर्नु भएको छ। ‘बन्देउ सडकखण्ड झण्डै एक दशकदेखि जिर्ण छ । त्यो ठेक्का यसै आर्थिकवर्षभित्र सम्पन्न गर्नुपर्ने त्यसमा तदरुकता देखाइयोस्,’ उहाँले भन्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता