के छ शक्तिको “चेतनकक्ष”मा ?

काठमाडौ , ५ जेष्ठ प्राज्ञिक व्यक्तित्व शक्ति नेपालको “चेतनकक्ष”मा के छ?

यतिबेला सर्बत्र चासो बढ्न थालेको छ ।उपन्यास कृतिको लोकार्पण भईसकेपछी यसप्रतिको चासो अझ बढेको छ ।गत जेठ २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा कृतिको लोकार्पण गर्दै प्रतिष्ठानका पूर्वकुलपति प्राध्यापक डाक्टर गङ्गाप्रसाद उप्रेतीले उपन्यासमा समेटिएको विषयवस्तुले नयाँ समयचेतनाको वैचारिकी प्रस्तुत गर्न सक्षम रहेको उल्लेख गर्नुभएको थियो । यसले समेत नया समय अनि चेतना बारेमा थप कौतुहलता बढाएको छ ।

 

कृतीको समीक्षा गर्दै प्रा.डा. हेमनाथ पौडेलले चेतनकक्ष उपन्यास सामाजिक– सांस्कृतिक समन्वय र आत्मिक चेतनाको वैचारिक आख्यान भएको प्रष्ट पार्दै भन्नू भयो । “यस कृतिले मानिसको आत्मचेतना, सामाजिक यथार्थवाद र सांस्कृतिक समन्वयवादलाई फरक ढङ्गले प्रस्तुत गरेको छ”।

 

लेखक शक्ति नेपालले मानिसको आत्मिक शुद्धि र आत्मनियन्त्रणका पक्षलाई काल्पनिक र अनुभव मिश्रित भावनात्मक सम्बन्धलाई उपन्यासमा प्रस्तुत गर्न खोजेको प्रतिक्रिया दिनुभएको छ ।

चेतनकक्ष उपन्यासलाई कालिञ्चोक पुस्तक प्रकाशनले प्रकाशित गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बजेट जनअनुमोदित एजेन्डा र दर्शन अनुरूप नै छः अर्थमन्त्री वाग्ले

काठमाडौं,५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पार्नु भएको छ।मंगलबार

विस्थापित सुकुमबासीलाई २५ हजार पुर्न स्थापना खर्च र ३ महिनाको भत्ता

काठमाडौं,५ जेठ । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनस्र्थापना खर्च दिने निर्णय गरेको छ।मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५

शिक्षाको कुल बजेटको ७० प्रतिशत हिस्सा स्थानीय तहमा पठाइने

काठमाडौं,५ जेठ । राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल गरिएको

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि सुरु हुँदै

विराटनगर,५ जेठ । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने

पहुँचका आधारमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य हुनुपर्छ

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताउनु भएको छ । संसद

के छ शक्तिको “चेतनकक्ष”मा ?

काठमाडौ , ५ जेष्ठ ।प्राज्ञिक व्यक्तित्व शक्ति नेपालको “चेतनकक्ष”मा के छ? यतिबेला सर्बत्र चासो बढ्न थालेको छ ।उपन्यास कृतिको लोकार्पण भईसकेपछी यसप्रतिको चासो अझ बढेको