षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ २०७८; गजेन्द्र बुढाथोकी र देवनारायण शाहलाई

मोरङ/ नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने भएको छ ।

महासंघ मोरङ शाखाको स्थापना दिवसका अवसरमा आगामी चैत १६ गते बुढाथोकीलाई पुरस्कार प्रदान गर्ने सचिव नेत्र पी अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ ।

शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ संवाददाता देवनारायण शाहलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि १५ हजार ५१ रुपैया रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्पदंशका बिरामी बचाउन गाउँ–गाउँमा एन्टिस्नेक भेनम पुर्याउन सांसदको माग

काठमाडौं,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदा चर्को आलोचना

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।

बजेटलाई लिएर भएको आलोचनामा अर्थमन्त्री वाग्लेको प्रस्टोक्ति

काठमाडौं,१७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भएको

बिज्ञ भन्छन : संसदमा प्रधानमन्त्रीले झुट बोल्नु भयो , नेपालले भारतको सिमाना मिचेको छैन

काठमाडौँ ,१७ जेठ । प्रधानमन्त्रीले हालै संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले देशको राजनीतिक वृत्त र कूटनीतिक क्षेत्रमा ठूलो बहस सिर्जना

सुकुम्बासी व्यवस्थापन र सहकारीको रकम फिर्तामा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताउनु भएको छ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले