काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि ऐक्यबद्धता जनाउन सहभागी हुनु भएको छ।दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो ।उहाँका जातीय तथा सबै प्रकारका विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय भेदभाव र छुवाछूतप्रति शून्य सहनशीलताको नीति लागू गरिनु पर्नेलगायतका मागहरु छन् ।तस्बिरहरु



















