"उज्यालो"

बृद्धभत्ता बढेन, पुरानै अवस्थामा कार्यान्वायन गरिने

 

दमक/
सरकारले वृद्धभत्ता नबढाउने भएको छ । आज आगामी आर्थकि वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताउनु भएको हो ।

तर, ६८ वर्षभन्दा माथकिा ज्येष्ठ नागरकिलाई दिदै आएको भत्तालाई भने नरिन्तरता दएिको उहाँले बजेट भाषण गर्ने क्रममा बताउनु भयो ।

सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरकिको सुरक्षा र हक अधकिारको रक्षाका लागी आवश्यक बजेटको व्यवस्था गरेको छ ।

Share: