नागरिकताको ‘नसिव’

दमकमा नागरिकता पाउँन सकस , असहजताको सहजीकरण के छ ?(भिडियोमा हेरौ)

दमक/
झापाको दमक नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा नयाँ नागरिकता बनाउनेको घुइचो छ । झापाको माई पश्चिमका दमक नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका सर्वसाधरणहरु नागरिकता बनाउन यहाँ आउने गरेका छन् ।

अहिले सरकारले जारी गरेको नागरिकता सम्बन्धीको नयाँ बिधेयक अनुसार बंशजको आधारमा नागरिकता वितरण गर्ने कार्य खुलेपछि नागरिकता बनाउनेको भीड प्रशाषन कार्यालयमा बढेको छ ।

दैनिक नियमती नागरिकता बनाउन आउनेको भीड, राहदानी बनाउन आउनेको घुईँचोका साथमा अहिले नयाँ नागरिकता बनाउन आउनेहरुको संख्या बढेपछि प्रशाषन कार्यालयमा भीड देखिएको हो ।

दमकमा देखिएको भीड र नागरिकता सहज वितरणकालागि कस्तो सुविधा छ भन्नेबारेमा इलाका प्रशाषन कार्यालय दमकका प्रमुख तथा उप सचिव महेशराज तिम्सिनाले बताउनु भएको कुराको भीडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग