अर्थशास्त्रीलाई प्रश्न आर्थीक संकटको सामना कहिले सम्म गर्ने ?

दमक/
अहिले आर्थीक संकटका कारण देशमा कारोबार न्यून छ । चाडवार्ड नजिकीएपनि सर्वसाधारणको कमाई कम भएका कारण बिगत जस्तो उल्लास छैन । यो पटकको पर्व मनाउने भन्दा पनि टारेर बिद ागर्ने योजनामा अधिकांश सर्वसाधरणको योजना छ । सरकारले पुरा गर्नु पर्ने दायीत्व समयमै पुरा नगरिदिएका कारण आर्थीक संकटको सामना गरिरहनु परेको छ ।

खराब अर्थतन्त्र यो सुरुवात मात्र हो, बिदेशिने क्रम अझै बढ्ने छ ? – YouTube

यो संकट कहिले सम्म रहन्छ ? भनेर उज्यालो खवरले अर्थशास्त्री यज्ञराज गिरीलाई प्रश्न सोधेको छ ।
दमक क्याम्पसका प्रमुख समेत रहनु भएका गिरीले आर्थीक संकट अहिलै नसकिने र यसका सुचकहरु भर्खर मात्रै देखिएका कारणले लामै समय सम्म सामना गर्नु पर्ने उल्लेख गर्नु भयो ।

खराब अर्थतन्त्र यो सुरुवात मात्र हो, बिदेशिने क्रम अझै बढ्ने छ ? – YouTube

‘उदारवादी अर्थतन्त्र सरकारल लिएका कारण हामी विस्वका जहाँ सुकै गएर काम गर्न सक्छौ,यहाँ जहाँ सुकैका सामान आयात भएर बिक्रि वितरण गर्न पाइन्छ । यसमा कसलाई कहाँ के गर्दा फाईदा हुन्छ भन्ने मात्रै हेरिने हुदा नेपालीको फाईदा भन्दा पनि विदेशकी के मा कसरी फाईदा हुन्छ भनेर प्रयोग भइरहेका कारणले गर्दा यहाँ आर्थीक संकट अझै सामना गर्नु पर्ने देखिन्छ ।’ अर्थशास्त्री गिरीले बताउनु भयो ।

उहाँसगको संवादको भिडियो यहाँ हेर्न सकिने छ ।

खराब अर्थतन्त्र यो सुरुवात मात्र हो, बिदेशिने क्रम अझै बढ्ने छ ? – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ