दशैमा मासु खादा केके कुरामा ध्यान दिने ? डा. प्रकाशका प्रष्ट कुरा

दमक/

दशै भन्ने बित्तिकै धेरैको मानमा आइहाल्ने परिकार हो मासु । विभिन्न स्वादमा तयार पारेर मासु नेपालीहरुले अत्याधीक मात्रामा प्रयोग गर्ने गर्छन । अधिकांशले घरमै विभिन्न मासुजन्य पशुहरुको बथ गरेर मासु खाने गरेका छन् भने घरमै नकाट्नेहरुले बजारबाट वा छिमेकीबाट किनेर ल्याएर भए पनि मासु खाने गरेका छन् । ।

नेपालीलाई मिठो खाने भन्ने बित्तकै मासु खान पर्छ भन्ने सोचका कारण पनि दशैको समयमा घरमा आउने पाहुनालाई मिठो परिकार खुवाउनका मासुको प्रयोग गर्ने गरिएको हो ।

तर मासु खादा काटिसकेपछि तत्कालै फ्रिजमा हाल्न सुझाव दिनु हुन्छ दमक स्थित आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाश शर्मा

उहाँका अनुसार रगत मिसिएको मासु स्वास्थ्यकालागि हानिकारक छ । रगत रहित फ्रीजमा राखीएको मासु मात्रै सेवन गर्न उहाँले सुझाव दिनु भएको छ ।

हेरौ डा. शर्मासँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो ।

(भिडियोमा हेरौ)

Share:

Facebook
Twitter
Email
WhatsApp