‘कलमको शक्तिलाई सहि सदुपयोग गरौ’ : गीता अधिकारी (भिडियोमा हेरौ)

दमक/
कमलमा हुने शक्तिलाई सहि सदुपयोग गर्न दमक नगरपालिकाकी नि वर्तमान उप प्रमुख तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य गीता अधिकारीले बताउनु भएको छ ।

प्रेस चोतारी नेपाल माई पश्चिम झापाले आयोजना गरेको पर्व विषेश शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले कमलले समाज , देशको राजनिती, अर्थतन्त्र लगायत हरेक क्षेत्रलाई कुन दिशा तर्फ लैजाने त्यतानै लैजान सक्ने शक्ति भएकोले त्यसको सहि प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

‘बन्दुकले तत्काल असर पार्ला र दीर्घकालिन प्रभाव र असर चाहि कलमले मात्रै पार्न सक्छ ’ अधिकारीले बताउनु भयो ।

अहिले व्यवस्था विरुद्धमै आवाज उठ्न थालेकाले लोकतान्त्रीक गणतन्त्रको रक्षाकालागि कमल चलाउने पत्रकारहरुले महत्वपूणर् भूमिका निर्वाह गर्नु पर्ने उहाँको आशय थियो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु