निजी छोडेर सामुदायीक विद्यालयमा बढेको आकर्षण(भिडियोमा हेरौ)

दमक/
झापाको दमक २ मा रहेको हिमालय माद्यमिक विद्यालय हो
यहाँ नयाँ शैक्षिकसत्रकालागी विद्यार्थी भर्ना अभियान सुरु भएको छ । तर यो अभियान सुरु गर्नु अघी विद्यालयले आफ्नो क्षमता अनुसारका विद्यार्थीहरुलाई भर्ना हुन आह्वान गर्यो ।

विद्यालयमा यो वर्ष यहाँ पढीरहेका बाहेक ३ सय जना विद्यार्थी लीन सक्ने गरीको संरचना तयार पारेको छ ।

त्यही अनुसार बालशिक्षा देखी कक्षा ९ सम्मकालागी भर्ना आह्वान गरियो । भर्ना गर्न आउने विद्यार्थीहरुलाई प्रवेश परिक्षामा सहभागी गराइयो । त्यसरी सहभागी हुन आउनेहरु झण्डै ८ जना पुगे ।

अव यसरी प्रवेश परिक्षामा विद्यार्थीहरु क्षमता भन्दा बढि आएपछि अव त्यसको व्यस्थापन विद्यालयलले कसरी गर्ला ? हामीले यहाँका प्रधानाध्यापक द्रोण श्रेष्ठलाई प्रश्न गरेका छौ । ‘हामीसग यहाँ अझैपनि पर्याप्त भौतीक संरचना छैन । विषेश कार्यक्रम अन्तर्गत त्यो बन्न केहि ढिला भयो नत्र त अटाउने थीए । यद्यपी हामी कहि न कहि केहि न केहि गरेर अट्ने सम्म व्यवस्थापन गछौ’ । श्रेष्ठले उज्यालो खवरसँगको संवादका क्रममा बताउनु भयो ।

उसो त कोहि पनि विद्यार्थीको पढ्न पाउने अधिकार बञ्चित नहोस भनेर त्यसको समन्वय गर्न शिक्षक अभिभावक सघं गठन पनि गरीएको छ । यसले यसरी अधिकतम विद्यार्थीको व्यवस्थापन गराउन यो समितीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

यसका अध्यक्ष रहनु भएका केदार घिमरे भन्नु हुन्छ विद्यार्थीको आकर्षण बढेको छ । विद्यालयका सवल पक्षकै कारण यस्तो भएको हो । विद्यालयको क्षमता बढाउने र कक्षा भौतीक संरचना थप्ने कुरामा हामी योजनावद्ध लागीपरेका छौ । ’

यो विद्यालय जील्लाकै नमुना विद्यालय मध्येको एक हो । यहाँको पठन सस्कृती र दक्ष शिक्षकहरुको अध्यापनका कारण हरेक वार्षिक परिक्षामा उत्कृष्ट नजिता समेत निकालीरहेको छ । यतीमात्रै नभएर यहाँ अध्ययन गर्ने विद्यार्थीहरु अनुशाषीत र सभ्य नागरीक बन्ने कुरामा विस्वास पनि छ ।

 

यहाँको पढाई र अन्य वातारणलेनै दमक बजारको सिदार्थ अग्रेजी माद्यमिक विद्यालयमा अध्ययन गरिरहनु भएकी रीशु राईले यहाँ आएर प्रवेश परिक्षा दिनु भयो । बोर्डीङमा जत्तीकै राम्रो पढाई सरकारी स्कुलमा पनि हुने रहेछ भन्ने उहाँलाई लागेर यहाँ आएको राईले प्रतिकृया दिनु भयो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु