हातमा बिउ र कोदाली बोक्दै खेतखेतमा पसे विद्यार्थी (भिडियो सहित)

 

दमक/कपी, कलम र पुस्तक बोक्ने हातमा रोप्न ठिक्क पारिएका धानका बिउ छन् । कक्षा काठामा बस्नु पर्ने विद्यार्थी खेतका गरा गरामा छन् । कक्षमा बसेर लेख पढ गर्नु पर्ने विद्यार्थी धमाधम धान रोपीरहेका छन् ।

 

विद्यालयको पोषाकमै यसरी खेतमै पसेर विद्यार्थीहरुले रोपाई गरिरहेको दृष्य हो झापाको कमल गाउँपालिका स्थित स्मारीका सामुदायकी अंग्रेजी माद्यमिक विद्यालयको ।

यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समाजसग जोडीएका हरेक गतिविधिमा प्रत्यक्ष सहभागी गराइन्छ । त्यहाँबाट केहि न केहि भएपनि व्यवहारीक कुरा सिकाइन्छ ।

 

खेतमा रहेका बालबालीकाहरु कोहि खेतको हिलो सम्याउन कोहि बाउसे गरिरहेका छन् । कोहि आली मिलाइरहेका छन् । अनी कोहि रोपीरहेका छन् ।

कोहि चाहि खेतमा नार्ने जोडी गोरुजस्तै भएर जोतीएका छन् । अनी हलीले हलो जोतेजस्तै गरी कसैले जोतीपनि रहेका छन् ।

हेर्दा निकै रोचक देखिएको यो दृश्यले विद्यार्थीलाई धान कसरी फल्छ भन्नेबारेमा सिकाइरहेको थियो ।

 

घरमा नियमीत पाक्ने धानको चामल कसरी उत्पादन हुदो रहेछ भन्नेबारेमा विद्यार्थीहरुले बुझिरहेका थीए । र यो कार्यक्रम गर्नुको प्रमुख कारण पनि यहीनै रहेको विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले जानकारी दिनु भयो ।

 

यो विद्यालयले विद्यार्थीलाई कितावी ज्ञान देखी बाहेक अन्य समाज जोड्ने र सिप विकास गराउने खाल्का धेरै व्यवहारीक ज्ञान समेत सिकाउने गरेको छ ।

भिडियो

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु