लोकगायक जोशीको निधन, पछिल्लो सम्मानको भिडियो हेरौ

LP JOSHI

दमक / झापा दमक निवासी  विशिष्ट लोकगायक लक्ष्मीप्रसाद जोशीको बिहिबार साँझ ८ः०५ मा निधन भएको छ ।

 

केही समययता शारीरिक रूपमा कमजोर बन्दै जानू भएका जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

 

साउन ६ गते गुरु पूर्निमाको दिन सुरभि कलाकेन्द्र दमकले उहाँलाई पछिल्लोपटक सम्मान गरेको थियो ।

 

दमकमै बसेर थोरै गीत गाएपनि ६६ वर्ष अघि रेकर्ड भएको रिटिङ रिटिङ सहितका कालजयी गीतका नेपालकै ऐतिहासिक लोकगायक जोशीको निधनमा देश विदेशका सर्जकहरूले श्रद्धाञ्जली अर्पण गर्दै दु:ख व्यक्त गरेका छ्न ।

 

गायनका साथै चित्रकला, नृत्यकला, नाटक र केही चलचित्र समेतमा योगदान दिनुभएका उहाँको गीत कविताको एउटा पुस्तक समेत प्रकाशित छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित