त्रिविको परीक्षालाई अन्तर्राष्ट्रिय स्तरको प्रणालीबाट सञ्चालन गर्ने

काठमाडौं, मंसिर २१
त्रिभुवन विश्व विद्यालयले लिने परीक्षाका सन्दर्भमा सँधै प्रश्न उठिरहन्छ । यसको प्रणालीमा सुधार र व्यवस्थित सञ्चालनको समस्याको समाधानका लागि परीक्षा प्रणाली नै परिवर्तन हुने भएको छ ।

 

अहिले त्रिविले सह-परीक्षा नियन्त्रक प्राप्त गरेपछि परीक्षा लिने प्रणालीलाईनै परिवर्तन गराउने योजना बनेको छ ।
सहपरीक्षा नियन्त्रक डा. दावा शेर्पाले आफ्नो कार्यकक्षमा केही प्राध्यापकहरुसँग भेट गर्ने क्रममा भन्नु भयो ‘अव सबै सेवालाई डिजिटलाज्ड गरी विद्यार्थीले बल्खु धाउने अधिकांश समस्यालाई समाधान गर्ने अनि एउटा गतिशील प्रकृतिको अनुगमन तथा अनुसन्धान संयन्त्र बनाई गुनासो व्यवस्थापन, समस्या समाधान र नतिजामुखी काम गरिने छ ।’

 

त्यस्तो व्यवस्था कसरी सम्भव होला भनी प्राध्यापकहरुको जिज्ञासामा डा. शेर्पाले भन्नु भयो ‘अव हामी त्रिविको सबै परीक्षालाई अन्तराष्ट्रिय स्तरमा लैजाँदै छौं । नयाँ प्रविधि र योजनाका साथमा काम गर्ने छौ । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको