नगर प्रमुख थापा र विप्लवबीच भेटबार्तामा के के भयो ?

 

दमक, चैत्र,७

नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) का महासचिव नेत्रबिक्रम चन्द ( विप्लव) र दमकका नगर प्रमुख राम कुमार थापाबीच भेट भएको छ ।

 

आज दमकस्थित एक होटलमा भएको भेटवार्तामा वर्तमान राजनीति परिस्थितिका बारेमा कुरा भएको जनाइएको छ ।

 

अहिलेको समसामयिक राजनीति बिषयमा गम्भीर समीक्षा गर्दै गर्दै अबको बिकल्प बारे दुबैजनाले आ आफ्नो तर्क सहित संवाद गरेको नगर प्रमुखका सहयोगी भुवन ढकालले जानकारी दिनु भयो ।

 

नगर प्रमुख थापा राप्रपाका कोशी प्रदेश अध्यक्ष हुनुहुन्छ । उहाको पार्टीले राजसंस्था सहित हिन्दु राज्य स्थापनाकालागी आन्दोलनका अभियान चलाईरहेको छ भने बिप्लबले समाजवाद उन्मुख राज्य स्थापनाकालागि वकालत गर्दै आएको छ ।

 

राजनैतिक रुपमा विपरीत ध्रुबका दुईब्यक्तिबिचको भेटलाई अर्थपुर्ण रुपमा हेरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य