भोलि दमकमा जनप्रदर्शन र जागरणसभा

प्रचार प्रसारमा एमालेको मोटरसाइकल र्‍याली

दमक, २९ चैत /  नेकपा एमाले कोशी प्रदेश कमिटीले आयोजना भोलि दमकमा हुने बृहत जनप्रदर्शन र जागरणसभाको प्रचार प्रसार स्वरुप शुक्रबार मोटरसाइकल र्‍याली निकालिएको छ ।

 

दमकबाट सुरु र्‍याली झापा निर्वाचन क्षेत्र नम्बर ५ भरी सञ्चालन गरिएको छ । अहिले सरकारको कामको सवाल भन्दा पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाको जनताको सवालमा एमाले जागरणसभामा उत्रिनु परेको पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश इञ्चार्ज शेरधन राईले जनाउनु भएको छ ।

 

जनताको बलिदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गर्ने प्रतिगमनका गतिविधिहरुबाट जनता सचेत रहने सन्देशकालागि भन्दै आयोजना गरिएको सभामा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । पशुहाटमा हुने सभामा १ लाख मानिस उतार्ने एमालेको योजना छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य