सत्य संवाद

कार्यस्थलको असुरक्षा र जोखिमबारे चर्चा

विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपालीहरू दुर्घटना, शोषण र मृत्युसम्मका घटनाहरूको शिकार बन्न पुगेका छन्।

 

दमक, १५ बैशाख । काम गर्ने सबै मानिसको अधिकार हो– जसकालागी सुरक्षित र स्वास्थ्यपूर्ण कार्य वातावरण हुन पर्छ ।

तर, आज पनि लाखौं नेपाली कामदारहरू असुरक्षित कार्यस्थल र अप्ठ्यारो परिस्थितिमा काम गर्न बाध्य छन्। विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपालीहरू दुर्घटना, शोषण र मृत्युसम्मका घटनाहरूको शिकार बन्न पुगेका छन्।

 

 

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवसको अवसरमा हामीले सत्य संवादमा यिनै विषयमा गहिरो छलफल गरेका छौ ।

कानुनी क्षेत्रमा लामो अनुभव भएका अधिवक्ता देभेन्द्र भण्डारी जसले श्रमिक तथा वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानमा लामो समयदेखि सक्रिय पैरवी गर्दै आउनुभएको छ।

उहाँसग सत्य संवादमा गरिएको बहस हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको