दमक खेलकुद महोत्सव

क्रिकेटकाे खेल तालिका सार्वजनिक

पहिलो खेल वडा नं १ र ९ बिच हुने

दमक, २०, बैशाख  । दमक नगरपालिका खेलकुद विकास समितीले आयोजना गर्न लागेको खेलकुद महोत्सव अन्तर्गत कृकेट प्रतियोगीताको खेल तालीका सार्वजनिक गरिएको छ ।

आज औपचारीक कार्यक्रम गरी खेल तालीका सार्वजनिक गरिएको हो । आगामी बैशाख २४ गते देखी हुने प्रतियोगीताको पहिलो खेल वडा नं १ र ९ बिच हुने छ भने दोस्रो खेल वडा नं ७ र १० विबच हुने सार्वजनीक गरिएको खेल तालीकामा उल्लेख गरीएको छ ।

यस्तै भोली पल्ट अर्थात २५ गते वडा नं ४ र ६ बिच साथै सोहि दिनको दोस्रो खेल वडा नं ८ र ९ बिच हुने छ । प्रतियोगीताको फाईनल खेल २९ गते बिहान ११ बजे हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महोत्सव दमक– ३ दुम्सेस्थित प्रस्तावित रंगशालामा हुने छ ।

 

महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय