पूर्ण खोप

कमलको वडा नं ७ लाई पूर्ण खोप सुनिश्चितता घोषणा

वडामा १५ महिना अघिका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइकाले पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा

दमक, २२ बैशाख ।  झापाको कमल गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमकाबीच सो घोषणा गरिएको हो । वडाध्यक्ष पृथ्वीपति राईको अगुवाईमा सम्पन्न कार्यक्रममा वडामा १५ महिना अघिका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइकाले पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको ७ को वडा आधारभूत स्वास्थ्य केन्द्रका इञ्चार्ज अमृत थेगिमले जानकारी दिनुभयो । नगरका सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउन सबै खाले काम गरिरहेको वडाध्यक्ष राईले बताउनु भयो ।

उहाँले वडाका आधारभूत स्वास्थ्य सेवा वडाबाटै दिइरहिएको र त्यहाँ रहेको आयूर्वेदिक अस्पतालसँगको सहकार्यमा पनि सेवा दिइरहिएको उहाँको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा