‘‘सत्य संवाद’’

‘हामी विद्यालय बन्द गर्दैनौ ’: प्याकुरेल, भिडियो संवाद

विद्यार्थीको पढ्न पाउने अधिकार रोकर आफुहरु आन्दोलन नगर्ने र राज्यले आफुहरुको मागमा गम्भिरता लिने आफुहरुमा विस्वास रहेको उहाँले बताउनु भयो ।

दमक, ३१ साउन । निजी विद्यालय अहिले देशभरका निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा छन । राज्यले छात्राबृद्धिको प्रतिशत र सतप्रतिशत छात्राबृद्धि दिन साथै नाफामुखी नभइ सेवामुखी बन्नुपर्ने भन्दै शिक्षा सम्बन्धीको विधेयक तयार पारिरहेका बेला त्यसको बिरोधमा उनीहरु आन्दोलनमा उत्रीएका हुन ।

 

 

यसका क्रममा निजी विद्यालयका सञ्चालकहरुले पालिका, जिल्ला प्रशाषन कार्यालय र कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालय सम्म आफ्‌ना असन्तुष्टि सहितको ज्ञापन पत्र बुझाई सकेका छन। अव केन्द्रमा शिक्षा मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम बाँकी राखीएको छ ।

 

विद्यालयहरुले विद्यालयनै बन्द गरेर आफुहरु आन्दोलन नगर्ने र यसरीनै औपचारीक ढंगबाट मात्रै आन्दोलन गर्ने निजी विद्यालयका सञ्चालकहरुको संगठन व्याप्सन कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले जानकारी दिनुभयो । रेडियो किङ एफ एम तथा उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुराकानी गर्दै उहाँले विद्यार्थीको पढ्न पाउने अधिकार रोकर आफुहरु आन्दोलन नगर्ने र राज्यले आफुहरुको मागमा गम्भिरता लिने आफुहरुमा विस्वास रहेको उहाँले बताउनु भयो ।

 

उहाँसगको कुराकानीको भिडियो लिंक यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि