दमक उद्योग वाणिज्य संघको ३५ औं स्थापना दिवस

दमकका १० बस्तुगत व्यवसायिक समूहको फुटसल प्रतियोगिता

प्रतियोगितामा १० वटा बस्तुगत व्यवसायी संघहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू दुई समूहमा विभाजन

दमक, ३ भदौ । दमक उद्योग वाणिज्य संघको ३५ औं स्थापना दिवसको अवसरमा आगामी भदौ ५ र ६ गते आयोजना हुने फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

 

संघको कार्यालयमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिइएको हो।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंका अनुसार प्रतियोगितामा १० वटा बस्तुगत व्यवसायी संघहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू दुई समूहमा विभाजन गरिएको छ।

 

समूह ए अर्न्तगत दमक जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, दमक मोबाइल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, अटोमोबाइल व्यवसायी संघ रहेको छन् ।

 

यसैगरि समूह बी अर्न्तगत रेडिमेड कपडा व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी संघ, होटल व्यवसायी संघ, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, र निर्माण व्यवसायी संघ रहेका छन् ।

प्रतियोगिता दमक–५ स्थित विष्ट फुटसल ग्राउण्डमा हुने समेलनमा जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको