विदेशले चिनेर पनि देशले नचिनेको भन्दै दमकबाट श्रस्टाले सम्झीए लक्ष्मी प्रसाद देवकोटालाई

दमक ४ कार्तीक । महाकवि लक्ष्मी प्रसाद देवकोटा । नेपाली साहित्य नक्ष्यत्रका एक उन्नत तारा हुनुहुन्छ । जुन कहिलै बिलिन हुदैन । सँधै चम्की रहन्छ । साहित्य जगतमा सँधै कालजाी बनेर चम्की रहन्छ ।

 

नेपाली माटोमा जन्मेर विस्वलाई नेपाल देशको बारेमा चीनाउने सक्ने शक्तिशाली व्यक्ति देवकोटा रहनुभएको भन्दै दमकका सकृय साहित्यकार धनकुटे कान्छाले स्मरण गर्नु भयो ।

 

उहाँको बहुचर्र्चीत उपन्यास मुना मदन नेपालको वैदेशीक रोजगारमा केन्द्रित रहेको र त्यसबेला देखीनै काम खोज्दै नेपालीहरुले कसरी देश छोड्ने गरेको थीए र त्यो अवस्था अझै पनि उस्तै रहेको भन्दै धनकुटे कान्छाले देशको स्थिती र अवस्थाबारेमा दुरगामी रुपमा चिन्तन राखी राज्यलाई झक्झक्याउने काम गर्नु भएको उल्लेख गर्नु भयो ।

 

दमक स्थित झापा मोडलमा अङग्रेजी माद्यमीक विद्यालयको बैठक कक्षमा भएको एक औपचारीक कार्यक्रममा भेटिनु भएका नेपालको अग्रणी साहित्यीक पुरस्कार मदन पुरस्का विजेता समेत रहनु भएका बरिष्ठ साहित्यकार यूवराज नयाँ घरेले सामाजीक रुपान्तरणका लागी दुरगामी योजना रचनाबाट दिन सक्ने एकजना अति दुरदर्शी व्यक्तित्वका रुपमा देवकोटालाई स्मरण गर्नु भयो ।

 

उहाँले लेखेका हरेक कृती र सृजनाले देश सञ्चालन गर्नेहरुकालागी निती बनाउन र योजना बनाएर काम गर्न नै काफि हुने गरीका शशक्त सन्देश भरीएका र देशको माटो, भुगोल र अन्तराष्ट्रिय चिन्तन सम्म राख्न सक्ने व्यक्ति शशक्त चिन्तन भएको तर त्यसबेलाको राज्य संयन्त्रले भरपुर उपयोग गर्न नसकेको भन्दै उहाँले दुश पनि व्यक्त गर्नु भयो ।

 

दमकका बिभिन्न शैक्षिक व्यक्तित्व , साहित्यकार एवं मानव अधिकारकर्मीहरुको संयूक्त उपस्थितीमा भएको कार्यक्रमले महाकवि देवकोटाले नेपाल र नेपाली साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि